सुचना, समाचार र मनोरन्जन

सुनको भाउ आज स्थिर

काठमाडौं/

शुक्रबार उच्च मूल्यमा पुगेको सुनको भाउ आइतबार पनि सोही मूल्यमा अडिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार पनि शुक्रबारकै मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको छ ।

त्यस्तै चाँदीको भाउ भने तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९०० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १८७५ रुपैयाँमा झरेको छ ।

Leave A Reply

Your email address will not be published.