सुचना, समाचार र मनोरन्जन

आज कुन तरकारी र फलफूलको कति छ मूल्य ?

काठमाडौँ/

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।

जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम थोक मूल्य प्रतिकिलो १००, गोलभेँडा सानो लोकलको ६०, गोलभेँडा सानो टनेलको ८० रुपैयाँ कायम भएको छ ।

यसैगरी आलु रातोको ६२, आलु सेतोको ५६, काउली स्थानीयको १००, मुला रातोको ३५, डल्ले च्याउको ३००, अनारको ४००, केरा दर्जनको १७०, लसुन हरियोको २०० रुपैयाँ कायम छ ।

Leave A Reply

Your email address will not be published.