सुचना, समाचार र मनोरन्जन

राष्ट्रपति पौडेल स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पतालमा

काठमाडौँ/

राष्ट्रपति रामचन्द्र पौडेल शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि उनी शिक्षण अस्पताल पुगेका हुन् । पछिल्लो समय राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था प्रतिकुल बन्दै गएको छ ।

केही महिना अघि मात्र उनी भारत पुगेर उपचार गराएका थिए ।

Leave A Reply

Your email address will not be published.