सुचना, समाचार र मनोरन्जन

खैरो हिरोइनसहित पाँच युवक पक्राउ

 

बैतडी : खैरो हिरोइनसहित यहाँ एक नाबालिगसहित पाँच जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता  बलदेव बडूका अनुसार उनीहरूलाई आज पाटन बजारबाट पक्राउ गरिएको हो। उनीहरूबाट २५० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ। अनुसन्धानका निम्ति अदालतबाट अनुमति लिएर अभियुक्तहरूलाई हिरासतमा लिइएको छ।

Leave A Reply

Your email address will not be published.