सुचना, समाचार र मनोरन्जन

प्रतिनिधिसभा सदस्य निर्वाचन: मध्याह्न १२ बजेसम्म १८ प्रतिशत मतदान

 

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मध्याह्न १२ बजेसम्म करिब १८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।

 

Pach Pandav

आज बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनमा देशभरका सबैजसो मतदान केन्द्रमा मतदान जारी छ। मध्याह्न १२ बजेसम्म देशभर ३१ लाख ६३ हजार ७३६ (करिब १८ प्रतिशत) मत खसेको जानकारी आयोगको प्रणालीमा प्राप्त भएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

 

हाल देशभर उत्साहपूर्ण रुपमा मतदान जारी रहेको आयोगले जनाएको छ।

Leave A Reply

Your email address will not be published.