सुचना, समाचार र मनोरन्जन

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुने भएको छ ।

 

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आज  यहाँ  बसेको कार्यसमिति बैठकले प्रथम अधिवेशनको मितितय गरेको पार्टीका संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले  जानकारी दिए । रास्वपा २०७९ साल असार ७ गते स्थापना भएको थियो ।

Leave A Reply

Your email address will not be published.