सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

गणतन्त्रविरुद्ध लाग्ने प्रति सरकार सतर्क छ: नेता कोइराला

चितवन/

sfal

नेपाली काङ्ग्रेसका नेता डा शशांक कोइरालाले गणतन्त्र विरोधी गतिविधि गर्नेप्रति सरकार सतर्क भएको बताएका छन् । आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता कोइरालाले ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धि रक्षाका लागि सरकार सतर्क भएको स्पष्ट पारे ।

तरल अवस्थामा उश्रृङ्खल गतिविधि हुनसक्ने भन्दै सरकारले सतर्कता अपनाएको उनको भनाइ छ । उनले सहरमा जम्मा भई हो–हल्ला गरेर समस्याको समाधान नहुने धारणा राखे ।

Leave A Reply

Your email address will not be published.