सुचना, समाचार र मनोरन्जन

कांग्रेस विशेष महाधिवेशन: निर्वाचन प्रक्रिया सुरु

काठमाडौँ,

नेपाली कांग्रेस विशेष महाधिवेशनले बनाएको निर्वाचन समितिले निर्वाचन प्रक्रिया सुरु गरेको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले एक विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रिया सुरु भएको बताएका हुन् ।

विशेष महाधिवेशनले केन्द्रीय निर्वाचन समिति गठन गरेसँगै बसेको बैठकले निर्वाचन प्रक्रिया अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ । यद्यपि निर्वाचन कार्यतालिका भने सार्वजनिक गरिएको छैन ।

Leave A Reply

Your email address will not be published.