सुचना, समाचार र मनोरन्जन

मानवअधिकार आयोगमा तत्कालीन प्रधानमन्त्री ओलीको बयान

राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनताकाका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बयान लिइरहेको छ ।

२३ र २४ भदौको जेनजी आन्दोलनका विषयमा आयोगले ओलीसँग बयान लिएको हो ।

Leave A Reply

Your email address will not be published.