Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- भलिबलकै बारेमा बनाइयो पहिलो नेपाली गीत,चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’
- सिनेमा आर्टको नयाँ फिल्ममा अनमोल र जसिता, निर्देशकमा सुयोग गुरुङ अनुबन्धित
- घिरिङ पोखरा सम्पर्क मञ्चको छैटौँ वार्षिक उत्सव सम्पन्न
- साउन ६ गते शनिबार शनिबार, शनिदेवको दर्शन गरि राशिफल सुन्नुहोस
- कुमुदिनीमा नेपाली हिज्जे प्रतियोगिता
- गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
- ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक
- हेलो सरकार र सतर्कता केन्द्रद्वारा चार यातायात कार्यालयमा अनुगमन
- कास्कीका स्थानीय तहहरूको बार्षिक समिक्षा
राप्रपा नेपालका अध्यक्ष कमल थापासहित आठ जना पक्राउ
काठमाडौँ,
काठमाडौँको नारायणचौरमा आज भएको प्रदर्शनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० नेपालका अध्यक्ष कमल थापासहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । पक्राउ परेकाहरूलाई हाल परिसरमा राखिएको उनले बताए ।
यसरी पक्राउ पर्नेमा थापासहित प्रतिनिधिसभा सांसद दीपक सिंह, ललितपुरकी शिला राणा, भक्तपुर थिमीका राकेश बस्नेत, नुवाकोटका रामचन्द्र लामिछाने, टोखाका विनोद कपाली र भक्तपुरका सरोज तिमिल्सिनालगायत रहेका छन् ।
राजतन्त्रको पक्षमा राप्रपा, राप्रपा नेपाललगायतले केही दिनदेखि यहाँ प्रदर्शन गरिरहेका छन् ।