सुचना, समाचार र मनोरन्जन

माइतीघरबाट पक्राउ पर्नेहरूको सङ्ख्या १८ पुग्यो

काठमाडौँ,

माइतीघरमा प्रदर्शन गर्न खोज्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरेको छ । जेनजीका विभिन्न समूह बिहीबार प्रदर्शन गर्ने भन्दै माइतीघर पुगेका हुन् । प्रहरीले उनीहरूलाई प्रदर्शन गर्न रोक लगाएको छ ।

हालसम्म पक्राउ पर्नेको सङ्ख्या १८ पुगेको छ । पक्राउ पर्नेमा डा।निकोलस भुसाल र सञ्जीव दाहाल लगायतका छन् । प्रदर्शनकारीहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने बताएपछि घुसपैठ हुने र हिंसा भड्किन सक्ने सुरक्षा विश्लेषण छ ।

Leave A Reply

Your email address will not be published.