सुचना, समाचार र मनोरन्जन

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

काठमाडौँ,

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आज बिहान उनी काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका हुन् ।

शाह नियमित जाँचका निम्ति अस्पताल भर्ना भएको नर्भिक स्रोतले जनाएको छ । शाहको पेसमेकर ९मुटुको धड्कनलाई नियन्त्रण गर्ने उपकरण० परिवर्तन गर्नेबारे चिकित्सकहरू परामर्शमा छन् ।

शाहले यसअघि पटक पटक हर्टअट्याकको सामना गरेका थिए ।

Leave A Reply

Your email address will not be published.