सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्री ओली बेइजिङमा

प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) ‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई बेइजिङ पुगेका छन ।

प्रधानमन्त्री ओली रेलमार्गबाट त्यहाँ पुगेका हुन । त्यसअघि प्रधानमन्त्री र उहाँ नेतृत्वको प्रतिनिधिमण्डललाई थियाजिन रेल स्टेशनमा स्थानीय सरकारका प्रमुख र कलाकारहरूले बिदाइ गरेका थिए ।

Leave A Reply

Your email address will not be published.