नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन्।
आइतबार बसेको नेकपा संसदीय दलको बैठकले प्रचण्डलाई नेता चयन गरेको हो। भरखरै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा नेकपाले १७ सिट जितेको थियो।
Trending