सुचना, समाचार र मनोरन्जन

रास्वपा सांसद र मन्त्रीबिच प्रि–बजेट छलफल हुँदै

काठमाडौँ,

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र मन्त्रीबिच आज प्रि-बजेट छलफल हुने भएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे छलफल सुरु हुनेछ ।

आजको छलफलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको सहभागिता रहने बताइएको छ । आर्थिक वर्ष २०८३-०८४ सालको बजेट तर्जुमा अगावै प्रि-बजेट छलफलुको आयोजना गरिएको हो।

Leave A Reply

Your email address will not be published.