सुचना, समाचार र मनोरन्जन
Pdms

प्रितिको ‘खुच्चिङ बरिलै’

काठमाडौं :

नारी पर्व तीज नजिकिँदै गर्दा तीज लक्षित गीतसंगीत सार्वजनिक हुने क्रम बढ्दो छ । यसै सिलसिलामा चर्चित गायिका प्रिति आलेको शब्द, संगीत र स्वरमा तीज गीत ‘खुच्चिङ बरिलै’ सार्वजनिक भएको छ।

गायिकाको आफ्नै च्यालनबाट सार्वजनिक गरिएको भिडियोमा प्रिती आले, दिविशा शर्मा, कमला निरौला, तुलसा अधिकारी लगायतको अभिनय र नृत्य रहेको छ । भिडियोमा छायांकन करण चैसिर, सम्पादन, नविन घर्ती मगर, कोरियोग्राफी र निर्देशन जेरी भण्डारीको रहेको छ।

Leave A Reply

Your email address will not be published.