सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

रजनीकान्तको ‘जेलर’ रिलिज हुँदा चेन्नई र बैंग्लोरलगायत सहरका कर्मचारीलाई बिदा

काठमाडौं :

दक्षिण भारतीय सुपरस्टार रजनीकान्त ‘जेलर’को ग्राण्ड रिलिज हँुदा भारतका अधिकांश ठाउँमा विदा दिने तयारी भइरहेको छ। शुक्रबार प्रदर्शनको तयारीमा रहेको फिल्म हेर्नका लागि उनको गृहनगर चेन्नईका साथै बैंग्लोरलगायतका सहरका कार्यालयले ‘जेलर’ रिलिजको दिन शुक्रबार कर्मचारीलाई बिदा दिने घोषणा नै गरेको हो ।

sfal

करिब दुई वर्षपछि ठूलो पर्दामा फर्कन लागेका रजनीकान्तका फ्यानले उनको ताजा अवतारलाई पर्दामा हेर्न उत्सुक देखिएपछि अधिकांक कायृल्य विदा दिनुपर्ने अवस्था आएका छन् ।

दक्षिण भारतमा रजनीकान्तलाई पछ्याउने फ्यानको क्रेज यतिसम्म छ किसाथै, कार्यालय व्यवस्थापनले फिल्मको पाइरेसीलाई रोक्न कर्मचारीलाई निःशुल्क टिकट समेत उपलब्ध गराउन लागेको भारतिय मिडियाले जनाएका छन्। फिल्मको एड्भान्स बुकिङ सुरु भएको छ भने तमिलनाडुका केही हलले मात्र बुकिङ खुला गरेका छन् ।

Leave A Reply

Your email address will not be published.