सुचना, समाचार र मनोरन्जन

यो वर्षको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान

चालु आर्थिक वर्ष २०८२÷८३ मा देशको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार यसय आवमा अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने अनुमान छ ।

गत आर्थिक वर्षमा ४।६१ प्रतिशतको आर्थिक वृद्धिदर रहेर अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुगेको थियो ।

कार्यालयले चालु आवका ६–८ महिनाका रियल डेटा र बाँकी चार महिनाको अनुमानका आधारमा आर्थिक वृद्धिदरको अनुमान सार्वजनिक गरेको हो ।

Leave A Reply

Your email address will not be published.