सुचना, समाचार र मनोरन्जन

रास्वपाको सहमहामन्त्री महिलातर्फ रिमा विश्वकर्मा र निशा डाँगीसहित ५ जनाको उम्मेदवारी

काठमाडौँ,

रास्वपाको सहमहामन्त्री महिलातर्फ रिमा विश्वकर्मा र निशा डाँगीसहित ५ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगका अनुसार चितवनमा जारी निर्वाचनमा विश्वकर्मा र डाँगीसहित जुली यादव, जमुना शर्मा, कामिनी कुमारी चौधरीको उम्मेदवारी परेको हो । सहमहामन्त्री महिलातर्फ १ जना निर्वाचित हुने व्यवस्था छ ।

Leave A Reply

Your email address will not be published.