सुचना, समाचार र मनोरन्जन

दलका प्रमुख सचेतकहरूसँग सभामुखको छलफल

काठमाडौँ,

सभामुख देवराज घिमिरेले बानेश्वरमा प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन्।

Chaka Panja

संसद भवन बानेश्वर स्थित ल्होत्से हलमा बसेको बैठकमा प्रतिनिधिसभा बैठकमा पेश गरिने एजेन्डाबारे छलफल भइरहेको बताइएको छ ।

छलफलमा कानुनमन्त्री अजय कुमार चौरासिया पनि सहभागी छन् ।

Leave A Reply

Your email address will not be published.