सुचना, समाचार र मनोरन्जन

सजिना र पवनको देखेपछि सार्वजनिक

काठमाडौं :

गायिका एलिना चौहानको स्वर, रञ्जना कडरियाको शब्द, ताराबिर पाण्डेको संगीत रहेको मायाप्रेम भित्र हुने घट्नाक्रमलाई देखाईएको मर्मश्पर्शी गीत ‘देखेपछि’ को भिडियो सार्वजनिक भएको छ।

मोडलिङ्को क्षेत्रमा पृथक पहिचान बनिसकेको अहिलेकी व्यस्त मोडल सजिना लामिछाने, पवन खतिवडा, रञ्जना कडरिया, सरु खरेल, लोकेश ओलीको अभिनय भिडियोमा देख्न सकिन्छ। रमित बोहराको छायांकन, श्रृंगार मोहन तामाङ, सम्पादन राज धामीको रहेको ‘देखेपछि’ भिडियोमा मोडल सजिना लामिछानेको निर्देशन रहेको छ ।

Leave A Reply

Your email address will not be published.