सुचना, समाचार र मनोरन्जन
tigar

सलोन बस्नेत बुबा बन्दै,केक काटेर साटे खुशी

काठमाडौं :

अभिनेता सलोन बस्नेत र करिश्मा केसीले आमाबुबा बन्ने भएका छन्। उनीहरुले सामाजिक सञ्जालमार्फत आफुहरु बुबा आमा बन्न लागेको जानकारी दिएका हुन्।

sfal

अभिनेता सलोनले फेसबुकमा र उनी श्रीमति करिश्माले इस्न्टाग्राममार्फत आगामी वर्षको मे महिनामा नयाँ सदस्यको आगमन हुने जानकारी दिएकी छन्।

नयाँ मान्छेको आगमनका लागि भन्दै हर्षित बनेका उनीहरुले केक समेत काटेका छन्। जसको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। सलोन र करिश्माबीच लामो समयदेखि प्रेम सम्बन्धपछि गत वर्ष मंसिरमा विवाह गरेका थिए।

Leave A Reply

Your email address will not be published.