सुचना, समाचार र मनोरन्जन

सम्राट दाहाल अभिनित अस्ति भन्दा

 काठमाडौं :

हुने बिरुवाको चिल्लो पात भने झै सानै उमेरबाट कलाकारिताको क्षेत्रमा आफुलाई अब्बल सावित तुलाउन सफल प्रतिभाशाली बाल कलाकार सम्राट दाहाल अभिनित पछिल्लो म्युजिक भिडियो सार्वजनिक भएको छ। करण परियारको स्वर, दिपक शर्माको संगीत रहेको ‘अस्ति भन्दा’ बोलको गीत निर्देशक सुमन दाहालको शब्द, रचना हो।

Gandarbha

सम्राट क्रियशन च्यानलबाट सार्वजनिक भएको भिडियोमा रेकर्डिष्ट भोला पौडेल, मेकअप सम्पदा अधिकारी, पोस्टर डिजाइन सानुबाबु दाहाल, सम्पादक भूपेन्द्र अधिकारी, छायाँकार पवन गौतमको रहेको छ । अमेरिकाको रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोका निर्देशक सुमन दाहाल हुन्।

Leave A Reply

Your email address will not be published.