सुचना, समाचार र मनोरन्जन

सन्जु र विनोदको ‘थाहै नपाई’

काठमाडौं :

लोकदोहरी गीतसंगीतको क्षेत्रमा पृथक पहिचान बनिसकेकी गायिका सन्जु न्यौपाने र विनोद गजमेरको स्वर समेटिएको दोहरी गीत ‘थाहै नपाई’ सार्वजनिक भएको छ।

यसमा शब्द, संगीत अनिश दवाडी, संगीत संयोजक बिनोद बाजुराली, मिस्किङ माष्टरिङ खडक बाजुरालीको रहेको छ। जुन गुरुङ र भीम बिकको अभिनय रहेको भिडियोमा छायांकन करण चैसिर, सम्पादन दिपक विष्ट निर्देशन विशाल घिमिरेको रहेको छ।

Leave A Reply

Your email address will not be published.