सुचना, समाचार र मनोरन्जन

मन्त्री घिसिङद्धारा सेती पुलको निरीक्षण: निमार्ण कार्य चाँडो सक्न निर्देशन

भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले निर्माणाधीन सेती पुलको निरीक्षण गरेका छन् ।

मन्त्री घिसिङले आइतबार बिहान पोखरा–मुगलिङ्ग सडक खण्ड अन्तर्गत पर्ने निर्माणाधीन सेती पुलको निरीक्षण गरेका हुन् ।

Pach Pandav

पोखरा आवतजावतको क्रममा सवारीसाधन थुप्रिने साँघुरो बोटलनेकको रूपमा रहेको उक्त स्थानमा निर्माणाधीन पुलको भौतिक प्रगति ५४ प्रतिशत रहेको छ।

निरीक्षणका क्रममा मन्त्री घिसिङले पुल निर्माण कार्यलाई तिब्रता दिन निर्देशन दिएका छन् ।

Leave A Reply

Your email address will not be published.