सुचना, समाचार र मनोरन्जन

सेयर बजारमा सकारात्मक सर्किट

काठमाडौँ,

सेयर बजारमा पोजेटिभ सर्किट लागेको छ । सोमबार मार्केट खुल्ने बितिकै पोजेटिभ सर्किट लागेको हो ।

मार्केट खुलेको केही मिनेटमै पोजेटिभ सर्किट लागेपछि पहिलो पटकका लागि मार्केट १५ मिनेटका लागि कारोबार रोकिएको छ ।

१०८ अङ्कले सकारात्मक सर्किट लागेर बजार २ हजार ८२१.१० अङ्कमा पुगेको छ ।

Leave A Reply

Your email address will not be published.