सुचना, समाचार र मनोरन्जन

६ बलमा चार चौकाको मद्दतले २८ रन बनाउँदै आउट सोमपाल

काठमाडौँ :

Chaka Panja

एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानले दिएको तीन सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले पाँचौं विकेट गुमाउन पुपेको छ।

पाँचौं विकेटका रुपमा सोमपाल कामी पेभेलियन फर्किएका थिए।। उनी ४६ बलमा चार चौकाको मद्दतले २८ रन बनाउँदै आउट भए ।

Leave A Reply

Your email address will not be published.