सुचना, समाचार र मनोरन्जन

सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ५२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५२ हजार दुई सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ भने २० रुपैयाँले घटेको छ । आज चाँदी २० रुपैयाँले घटेर तोलाको तीन हजार पाँच सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार ६ सय पाँच रुपैयाँ थियो ।

Leave A Reply

Your email address will not be published.