सुचना, समाचार र मनोरन्जन
IVF New Banner

‘एउटै बर्को पिरतीको आधा आधा ओढौ’भन्दै आए सुरेश लामा र मनु दाहाल

काठमाडौँ :

गायक सुरेश लामा र गायिका मनु दाहालको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘एउटै बर्को पिरतीको आधा आधा ओढौ’ बोलको गीतमा शब्द किरण के उप्रेतीको र संगीत नबिन कार्कीको रहेको छ।

Safal
IVF Post

रोमान्टिक गीतमा संगीत संयोजन बिशाल निरौलाको रहेको छ। गायकीमा राम्रो सम्भावना बोकेकी मनुको गीत सार्वजनिक भएको केहि दिनमा नै दर्शक श्रोताको नजरमा परि सकेको छ। यु ट्युबमा राम्रो प्रतिक्रियाको साथ भिडियोको भ्युज पनि बढी रहेको छ।

मनोज राजभण्डारीले निर्देशन गरेको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठ फिचर्ड छन्। रामेश्वर हुमागाईंले छायांकन गरेको भिडियोको सम्पादन मित्र डी.गुरुङको रहेको छ। सुरेश पाण्डेको कोरियोग्राफी रहेको भिडियोमा आकाश र करुणाको केमेस्ट्री जमेको छ। भिडियो गायिका मनु दाहालको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Leave A Reply

Your email address will not be published.