सुचना, समाचार र मनोरन्जन

‘मिस हेरिटेज ईन्टरनेशनल २०२४’ को उपाधि मोडल सुष्मिता श्रेष्ठलाई

काठमाडौं :

Chaka Panja

मोडल सुरपर स्टारले आयोजना गरेको ‘मिस हेरिटेज ईन्टरनेशनल २०२४’ को उपाधि मोडल सुष्मिता श्रेष्ठले आफ्नो पक्षमा पारेकी छन्। थाईल्याण्डको बैंकक शहरमा २०२४ नोभेम्वर ९ देखि १६ सम्म भएको सौन्दर्य प्रतियोगितामा श्रेष्ठले यो उपाधि हात पारेकी हुन्।

नेपालबाट प्रतिनिधित्व गरेकी सुष्मिता श्रेष्ठले यो उपाधि हात पारेपछि आफुले अझै संघर्ष गर्न बाँकी रहेको बताईन्। मिस कोशी २०१७ बाट यो क्षेत्रमा अगाडी देखिएकी श्रेष्ठले केहि फिल्म तथा म्युजिक भिडियोहरुमा समेत अभिनय गरेकी छन्। उनी फिल्म तथा म्युजिक भिडियोमा आफुलाई स्थापित गर्न लागि परेको बताउँछिन्।

Leave A Reply

Your email address will not be published.