सुचना, समाचार र मनोरन्जन
IVF New Banner

‘इन्द्रेणी’पुगेर दोहोरी गाउँदा स्वस्तिमाको कतै चर्चा,कतै आलोचना

काठमाडौं :

IVF Post

फिल्म प्रचारका क्रममा अधिकांश फिल्मीकर्मीको रोजाईमा पर्छ ‘इन्द्रेणी’। दोहोरी गाउने ठाउँमा पुगेपछि ताली बजाउने मात्र कुरो भएन। कनीकुथी दोहोरोमा भाका हाल्नै पर्छ। यहि २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दिमाग खराब’को प्रचारका इन्द्रेणी पुगेकी अभिनेत्री स्वस्तिमा खड्काले पनि मज्जाले दोहोरी गाएकी छन्।

Safal

उनले छत्र शाहीसँग करिब आधा घण्टाभन्दा बढि मिय दोहोरी खेलेपछि कतै चर्चा त कतै आलोचना खेपेकी छन् । उनले दोहोरी छोप्न नजानेपछि उनका छेवैमा रहेका दुईजना लोकदोहोरी गायिकाले सिकाएका छन्। जुन रमाइलो देखिन्छ। यस कार्यक्रमका सञ्चालक कृष्ण कँडेल हुन् ।

Leave A Reply

Your email address will not be published.