सुचना, समाचार र मनोरन्जन

‘तिमी आयौ मेरो लागि’भन्दै आए रोहित

काठमाडौं :

केही चलचित्र र दर्जनौ भिडियोमा अभिनय गरिसकेका मोडल रोहित जोशी, रिना गुरुङ्ग र रोहित श्रेष्ठ अभिनित ‘तिमि आयौ मेरो लागि’बोलको भिडियो सार्वजनिक भएको छ। प्रेमिल जोडीको कथामा निर्मित यो गीतको भिडियो निकै सुन्दर बनेको देखिन्छ।

Chaka Panja

गीतमा बिजय गुरुङ्ग, तृप्ती खड्का गुरुङ्गको स्वर रहेको छ भने शब्द र संगीत पनि गायक बिजय गुरुङ्गकै रहेको छ। भिडियोमा छायांकन बिवेक बिक, सम्पादन रोशन धिताल, निर्देशन जगत रेग्मीको रहेको छ ।

Leave A Reply

Your email address will not be published.