सुचना, समाचार र मनोरन्जन

उज्यालो नेपाल पार्टीको घोषणा सभा सुरु

काठमाडौँ,

उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा सुरु भएको छ । बुधबार मध्याह्नदेखि राजधानीको प्रज्ञा भवनमा उक्त पार्टीको औपचारिक घोषणा सभा सुरु भएको हो ।

घोषणा सभामा उज्यालो नेपालका संरक्षक समेत रहेका मन्त्री कुलमान घिसिङ पनि केहीबेर अघि पुगेका छन् । उक्त पार्टी यसअघि नै निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।

Leave A Reply

Your email address will not be published.