काठमाडौँ,

सरकारले नेकपा (एमाले) को केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका प्रहरी सुरक्षाकर्मीलाई फिर्ता बोलाएको छ । एमाले कार्यालयमा सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएको थियो ।
‘सोमबारदेखि कार्यालयको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मी फिर्ता गएका छन्’, प्रचार विभाग प्रमुख नीरज आचार्यले भने, ‘किन हटाएको हो भन्ने केही खुलेको छैन ।