Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘आई एम जितबहादुर’को ग्राण्ड प्रिमियर सम्पन्न, चलचित्रकर्मीबाट सकारात्मक प्रतिक्रिया
- न्युयोर्कको किरात चोकबाट घोषणा : अगष्टमा गुञ्जिनेछ नेपाली कला र अवार्डको रौनक
- प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
- हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
- पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
- ‘रोल नं १’को टिकटमा किन दिइयो ५० प्रतिशत छुट,चार सय रुपैयाँ पर्ने टिकट अब २०० रुपैयाँमा
- एघार महिनामा सकियो खगेन्द्र र सुरक्षा अभिनित ‘क्याप्टेन साब’
- धौलागिरिका घुम्ती गोठ सङ्कटमा
- पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
- अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्डमा दुईतर्फी यातायात सञ्चालन
राष्ट्रियसभाका अध्यक्षसँग मन्त्री खनाल र सिन्हाको भेट
काठमाडौँ,
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आज भेटवार्ता गरेका छन ।
सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा दुवै मन्त्रीले अध्यक्षसँग छुट्टाछुट्टै भेट गर्नुभएको गरेको उनको सचिवालयले जनाएको छ । भेटका क्रममा राष्ट्रियसभाको सभाकक्ष निर्माण, निर्वाचन, सरकार र संसद्बीचको समन्वय, सहकार्यलगायत समसामयिक विषयमा कुराकानी भएको थियो ।
Next Post