सुचना, समाचार र मनोरन्जन

अनर्गल प्रचार गरेको भन्दै गायिका अधिकारीले दिइन् साइबर अपराध सम्बन्धि उजुरी

पोखरा /

गायिक समिक्षा अघिकारीले आफ्नो बारेमा अनर्गल प्रचार गरेको भन्दै साइबर अपराध सम्बन्धि उजुरी दिएकी छिन् । आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेर उनले केही फेस्बुक आइडी र फेस्बुक पेजसम्बन्धि उजुरी दिएकी हुन् ।

हेर्नुहोस्, यस्तो छ उनको उजुरी :

Leave A Reply

Your email address will not be published.