सुचना, समाचार र मनोरन्जन
Sarangi

सुनको भाउ स्थिर, चाँदीको बढ्यो

काठमाडौँ/

सुनको भाउ आज स्थिर छ । सुन आज हिजो जस्तै तोलाको एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने पाँच रुपैयाँले बढेर तोलाको एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.