सुचना, समाचार र मनोरन्जन

नेम्वाङको निधनपछि बिपी साहित्य महोत्सव स्थगित

काठमाडौँ/

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा नेपाली कांग्रेसले आजका लागि बीपी साहित्य महोत्सव स्थगित गरेको छ।

Pach Pandav

नेम्वाङको निधनको शोकमा कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा जारी साहित्य महोत्सव स्थगित गरेको हो।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिपी साहित्य महोत्सवका आजका सबै कार्यक्रम स्थगित गरिएको छ। बिपी साहित्य महोत्सव भदौ २४ गतेदेखि भदौ २६ गतेसम्म निर्धारण गरिएको थियो।

Leave A Reply

Your email address will not be published.