सुचना, समाचार र मनोरन्जन
Sarangi

सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढ्यो

काठमाडौँ/

सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेको छ । तोलामा पाँच सय रुपैयाँ बढेर आज सुनको भाउ तोलाको १ लाख १६ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.