सुचना, समाचार र मनोरन्जन
Sarangi

गण्डकीमा एमालेले टुंग्यायो राष्ट्रियसभाको उम्मेदवार

काठमाडौँ/

नेकपा एमालेले गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ । प्रदेश अध्यक्ष नबराज शर्माका अनुसार, गण्डकीमा एमालेबाट मोहनलाल शर्मा, सम्झना देवकोटा र हेमन्त शेरचन उम्मेदवार बन्ने भएका छन ।

अन्य क्लस्टरबाट शर्मा, महिलाबाट देवकोटा र अल्पसंख्यकरअपाङ्गताबाट शेरचन उम्मेदवार बन्नेछन । आगामी ११ माघमा हुने निर्वाचनका लागि भोलि मनोनयन दर्ता हुँदैछ ।

Leave A Reply

Your email address will not be published.