सुचना, समाचार र मनोरन्जन

सिमरन परियारले ल्याइन बाबा

काठमाडौं :

आमाशी उर्वन राई को शब्द तथा संगीतमा सुमधुर स्वरकी धनी सिमरन परियारको आवाज रहेको ‘बाबा’ बोलको गीत सार्वजनिक भएको छ । अमेरिकालाई आफ्नो कर्मथलो बनाउँदै आएकी आमाशीले बुबाप्रति समर्पित गरेर स्रोतामाझ गीत लिएर आएकी हुन्।

यस गीतको एरेन्ज दिवेश राईको, राजु कार्कीको मिक्स मास्टरिङ र गितारमा सञ्जिव रसाईलीको छ। भिडियोको सम्पादन जस्केलो क्रियशन र राज राईको निर्माण रहेको छ ।

Leave A Reply

Your email address will not be published.