सुचना, समाचार र मनोरन्जन

बबिताको ‘मेरो दुःख मेरो पिडा’

काठमाडौं :

भर्खरै सांगीतिक क्षेत्रमा प्रवेश गरेकी बाल प्रतिभा कल्पना बिष्टको मिठो स्वरमा ‘मेरो दुःख मेरो पिडा’ बोलको मर्मश्पर्शी गीतको भिडियो सार्वजनिक भएको छ।

Pach Pandav

शब्द सुजन कोइराला, संगीत श्रीधर अधिकारीको रहेको भिडियोमा गायिका बिष्टको साथमा अर्जुन सापकोटा, नवराज थापाको अभिनय देख्न सकिन्छ भने छायांकन महेश महरा, सम्पादन कल्पेश विश्वकर्मा, निर्देशन बबिता श्रेष्ठको रहेको छ। भिडियोलाई डिजिटल चिम्पाञ्जी इन्टरटेनमेन्ट युटूव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Leave A Reply

Your email address will not be published.