सुचना, समाचार र मनोरन्जन

एसपी अरूणलाई उत्कृष्ट गणपति अवार्ड

पोखरा /

सशस्त्र प्रहरी बल कालिका गण कास्कीका गणपति (एसपी) अरूण शर्मा उत्कृष्ट गणपति अवार्डबाट सम्मानित भएका छन् ।

Pach Pandav

सशस्त्र प्रहरी बल, नेपाल नं.४ मुक्तिनाथ बाहिनी मुख्यालय (प्रदेश कार्यालय) को २३ ओै स्थापना दिवसको अवसरमा प्रहरी महानिरीक्षक राजु अर्यालले गणपति शर्मालाई गण्डकी प्रदेशकै उत्कृष्ट गण तथा गणपतिको अवार्ड दिएका हुन् ।

सो अवसरमा उनीसहित दश जना सशस्त्र प्रहरी अधिकृत, जवान र अन्य विविध विधामा पुरस्कृत तथा सम्मानित भएका थिए ।

Leave A Reply

Your email address will not be published.