सुचना, समाचार र मनोरन्जन

नवलपुर पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

नवलपुर/
नवलपुरलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ।

आइतबार जिल्लाको देवचुली नगरपालिकाको दलदलेमा आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक बाबुराम विश्वकर्माले नवलपुरलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरेका हुन।

Pach Pandav

राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा पाउनुपर्ने सम्पूर्ण खोपहरू साथै पछि थप भएका अन्य खोपहरू समेत गरी १६ महिनादेखि ५९ महिना भित्रका बालबालिकाहरुले पाउनुपर्ने सम्पूर्ण खोपहरु पाएको खण्डमा बालबालिकाहरूले पूर्ण खोप लगाएको मानिन्छ ।

नवलपुर जिल्लाका आठवटै स्थानीय तहका बालबालिकाहरूले पूर्ण खोप लगाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

Leave A Reply

Your email address will not be published.