सुचना, समाचार र मनोरन्जन
Sarangi

एमाले सचिवालय बैठक स्थगित

काठमाडौं /

आजका लागि बोलाइएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ।

दिउँसो १ बजेका लागि पार्टी मूख्यालय च्यासलमा बोलाइएको बैठक प्रतिनिधि सभा बैठक र आवश्यक तयारी नपुगेका कारण स्थगित भएको एमालेले जनाएको छ । आज स्थगित बैठक भोलि बिहान ११ बजे बस्नेछ।

एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको थियो।

Leave A Reply

Your email address will not be published.