सुचना, समाचार र मनोरन्जन

‘लाज शरणम्’को घोषणामा सागर लम्साल ‘बले)को बिहेको चर्चा

काठमाडौं :

राजनीतिक माहोलको उथलपथलको चर्चा भन्दा ‘भद्रगोल र सक्किगोनी’बाट कलाकार सागर लम्साल ‘बले’को बिहेको बढि माहोल तातेको छ। केहि दिन अघि सुटुक्क विवाह बन्धनमा बाँधिएका उनको चर्चा चुलिएको हो। किनभने उनले आफु निकटका सहकर्मीहरु समेतलाई समेत बिहेमा निम्तो गरेनन्। त्यस कारण पनि दर्शकको चासो उनीप्रति बढेको हो।

Pach Pandav

फिल्म तथा म्युजिक भिडियोमा अभिनय गरेका उनी शुक्रबार बिगभुमिज्मा उपस्थित भएका थिए। उनी फिल्मका मुख्य लेखक तथा निर्देशक कुमार कट्टेल (जिग्री) र अजुर्न घिमिरे (पाँडे)भन्दा पनि बढि केन्द्रमा देखिए। क्यामेराका लेन्सले उनलाई पन्छाइरहेका देखिन्थेँ।

उनीलाई क्यामेराका लेन्सले पछ्याउनुमा उनको सुटुक्क बिहे हुनु र यहि फिल्ममा हिरोको भुमिकामा आउन लाग्नु। उनी फिल्म ‘लाज शरणम्’मा हिरोमा अभिनय गर्दैछन् भने उनको जोडीका रुपमा माला लिम्बू’रहने छिन।

Leave A Reply

Your email address will not be published.