सुचना, समाचार र मनोरन्जन
Sarangi

सुनको भाउ तोलाको एक लाख ४७ हजार आठ रुपैयाँ

काठमाडौ/

सुनको भाउ आज एकैदिन एक हजार आठ सय रुपैयाँले बढेको छ । सुनकाे भाउ एक हजार आठ सयले बढेर ताेलाकाे एक लाख ४७ हजार आठ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ एक लाख ४६ हजार रुपैयाँ रहेको थियो ।

यस्तै चाँदीको भाउ पनि आज बढेकाे छ । चाँदी ४० रुपैयाँले बढेर ताेलाकाे एक हजार सात सय ८० रुपैयाँमा पुगेकाे महासङ्घले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.