सुचना, समाचार र मनोरन्जन

‘आउन वर वर’को भिडियोमा छमछमी नाचे सरोज र समिता

काठमाडौं :

यतिबेला तीजका म्युजिक भिडियोहरु सार्वजनिक भइरहेका छन्। सोही क्रममा गायक रामकुमार नेपालीले पनि तीजको गीत लिएर स्रोता तथा दर्शकमाझ आएका छन्।

Pach Pandav

उनको निर्देशनमा ‘आउन वर वर’ बोलको रोमान्टिक गीतको भिडियो दर्शकमाझ आएका हुन्। पुष्प गिरी र आयला चापागाइँ स्वर रहेको यो गीतको संगीत सिर्जना आयला चापागाईंले गरेका हुन्।

गीतको भिडियोमा सरोज गिरी र समिता गिरीले अभिनय गरेका छन्। विनय भारतीले खिचेको यो भिडियोलाई युटुबमार्फत हेर्न सकिने निर्माण पक्षले जानकारी दिएका छन्।

Leave A Reply

Your email address will not be published.