सुचना, समाचार र मनोरन्जन

ममता खत्रीको ‘म जान्छु माईत’ (भिडियो सहित)

काठमाडौं :

नेपाली नारीहरुको महान पर्व तीज नजिकिदै गर्दा गायकगायिकाहरुले तीजे गीत स्रोतामाझ भटाभट सार्वजनिक गरिरहेका छन्। यसै मेसोमा जीवन परियार र तुलसा सुनुवारको स्वर, ममता खत्रीको लय तथा शब्दमा ‘म जान्छु माईत’ बोलको तीज गीत सार्वजनिक भएको छ।

Pach Pandav

हेमराज डाँगीको संगीत संयोजन रहेको गीतको भिडियोमा अम्बिका राई, सरोज परियार, सुनिता पन्त, रश्मी राई, सोमु परियार, निवांशी दर्नाल, निवृति दर्नाललगायतको अभिनय रहेको छ। भिडियोको निर्माण, निर्देशन तथा छायांकन केशव अधिकारी खत्रीले गरेका हुन् भने राजन महर्जनको कोरियोग्राफी रहेको छ ।

Leave A Reply

Your email address will not be published.