सुचना, समाचार र मनोरन्जन

‘तिमि नै त हौ’भन्दै आए दर्शकमाझ सरोज गिरी

काठमाडौं :

अहिलेका व्यस्त मोडल सरोज गिरी अभिनित अर्को नयाँ भिडियो सार्वजनिक भएको छ। हालै ‘तिमी नै त हौ’बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो।

यस काँठे भाकाका लोकप्रिय गायक रामकुमार नेपाली र आशा केसीको स्वर रहेको गीतको रचना अमृत भारतीले गरेका छन्। गीतको भाव अनुसार निर्माण टिमले मर्मश्पर्शी गीतको भिडियो पनि सार्वजनि कगरेको हो।

यस गीतमा सरोज गिरीका अलवा समिता गिरी,राज गिरी,मुना भूर्तेलले जिवन्त अभिनय गरेका छन्। गीतको भिडियोलाई गायक नेपालीले नै निर्देशन गरेका छन्। गीतको भिडियोलाई विनय भारतीले खिचेका हुन् ।

Leave A Reply

Your email address will not be published.